विशेष
-
पूर्वराजा बोल्नेबित्तिकै किन तर्सिन्छन् राजनीतिक शीर्षस्थ, राजतन्त्र फर्किन सम्भव छ ?
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा जारी अभिव्यक्तिपछि राजनीतिक माहोल तातेको छ। गणतन्त्र समर्थकहरू सामाजिक सञ्जालदेखि संसद्सम्म आक्रोशित देखिएका छन्…
Read More » -
नेपाललाई केन्द्रमा राख्दै अमेरिका, चीन र भारतको आर्थिक रणनीति
विश्व राजनीति र कूटनीतिमा आर्थिक सरोकार प्राथमिकतामा पर्दै गएपछि अमेरिका, चीन र भारतले आफ्नो रणनीतिक चासो नेपालमा केन्द्रित गरिरहेका छन्।…
Read More » -
अमेरिकाले एमसीसी एकतर्फी फिर्ता लैजान सक्छ ?
अमेरिकी संसद्बाट पारित भई नेपालको संसद्बाट अनुमोदन भइसकेको भए तापनि, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतामा अमेरिका एकतर्फी रूपमा फिर्ता…
Read More » -
युक्रेनको युद्धकालीन अर्थतन्त्र: २०२५ सम्मको परिदृश्य
रुसले युक्रेनमाथि गरेको अतिक्रमण झन्डै तीन वर्ष पुग्न लाग्दा युद्धको आर्थिक प्रभाव गहिरिँदो छ। जानकारहरू भन्छन्, “सेनाले लडाइँ जिते पनि…
Read More » -
पर्सामा सशस्त्र प्रहरीले समात्यो ३५ करोडभन्दा बढीको तस्करीको मालसामान, अवैध आयात बढेको हो ?
सशस्त्र प्रहरीले पछिल्लो नौ महिनामा तस्करीको आशंकामा ३५ करोड ५९ लाख रुपैयाँभन्दा बढी मूल्यको मालसामान बरामद गरेको छ। सशस्त्र प्रहरी…
Read More » -
प्रतिनिधिसभामा प्रश्नोत्तर विवाद : प्रधानमन्त्रीले उत्तर दिन्नँ भन्न पाउँछन् ?
आइतवारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका क्रममा सांसद प्रभु साहको प्रश्नको जवाफ नदिएपछि संसदमा बहस चुलिएको छ। प्रधानमन्त्रीको उत्तर नआएसँगै…
Read More » -
अब वौद्धिक सम्पत्ति धितो राखेर कर्जा लिन सकिने, होला त कार्यान्वयन ?
साना व्यवसायीलाई चल सम्पत्ति धितो राखेर कर्जा लिन सहज बनाउने उद्देश्यले संसद्ले सुरक्षित कारोबार ऐन २०६३ लाई संशोधन गर्ने विधेयक…
Read More » -
स्वास्थ्य मन्त्रालयले न्यूट्रसूटिकल विक्रेतालाई कारबाहीको दिएपछि व्यवसायीको विरोध
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दर्ता नभएका न्यूट्रसूटिकल भनिने पोषणपूरक पदार्थ बिक्री वितरण गर्ने व्यवसायी तथा विक्रेतामाथि कडा कारबाही गर्ने चेतावनी…
Read More » -
नेपालमा इन्टरनेट अवरोध: प्राविधिक समस्या कि भुक्तानी विवाद?
आइतवार बेलुका नेपालमा झन्डै दुई घण्टा इन्टरनेट सेवा अवरुद्ध हुँदा यसबारे विभिन्न अड्कलबाजी चलेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीहरूले इन्टरनेट…
Read More » -
सवारी चालक अनुमतिका सकस : प्रविधिमाथि प्रवधि, तर हातमा छैन लाइसेन्स
नेपालमा करिब २८ लाख सवारीचालक अनुमतिपत्र छपाइ प्रक्रियामा अवरोध देखिएको छ। यातायात व्यवस्था विभागले हालसम्म परीक्षामा उत्तीर्ण भइसकेका र नविकरणका…
Read More »