दृष्टि/संवाद
-
बढ्दो वित्तीय चुनौती, किन बढिरहेको छ निष्क्रिय कर्जा र कालोसूची ?
नेपाल राष्ट्र बैंकका पछिल्ला विवरणहरूले देशको बैंकिङ प्रणालीमा निष्क्रिय कर्जा (एनपीएल) वृद्धि भएको देखाएका छन्। अर्थशास्त्रीहरूका अनुसार, कर्जा प्रवाहमा सुस्ती…
Read More » -
खेलकुदमा उदाउँदो नयाँ अवसर र आर्थिक आयाम
सरकारले खेलकुद क्षेत्रमा लगानी क्रमशः बढाउँदै गएको छ । चालु आर्थिक वर्षमा खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड ४८…
Read More » -
नेपालको विकासशील मुलुकमा स्तरोन्नति: चुनौती र अवसरको विश्लेषण
नेपाल सन् २०२६ नोभेम्बरमा अतिकम विकसित मुलुक (एलडीसी) को सूचीबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति हुन लागेको छ। यस परिवर्तनसँगै नयाँ अवसर…
Read More » -
प्रधानमन्त्री ओलीको चीन भ्रमण: चिनियाँ विज्ञ-भन्छन् बीआरआईबारे नेपालमा भ्रम फैल्याइयो
प्रधानमन्त्री केपी शर्मा ओली चार दिने चीन भ्रमणमा जाँदै गर्दा बहुप्रतिक्षित बेल्ट एन्ड रोड इनिशटिभ (बीआरआई) सहकार्य प्रमुख एजेन्डाको रूपमा…
Read More » -
भारतसँगको दूरीपछि चीनसँगको निकटता: ओलीको रणनीति के?
प्रधानमन्त्री केपी शर्मा ओली १७ मंसिरमा पाँचदिने औपचारिक भ्रमणका लागि चीन जाँदैछन्। प्रधानमन्त्रीको रूपमा चौथो कार्यकाल सम्हालेपछि यो उनको पहिलो…
Read More » -
डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद: असमझदारीको जटिलता र समाधानका उपायहरू
नेपाली उद्योग क्षेत्र र ऊर्जा व्यवस्थापनबीचको डेडिकेटेड र ट्रंकलाइन महसुल सम्बन्धी विवादले लामो समयदेखि अन्योलता सिर्जना गरेको छ। यो समस्या…
Read More » -
औद्योगिक पूर्वाधार उपयोगमा अलमल, अर्थतन्त्रको अवरोध
नेपालको औद्योगिक विकासलाई गति दिन र निर्यात वृद्धि गर्ने उद्देश्यले स्थापित भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) एक दशकपछि बल्ल आफ्नो…
Read More » -
ओलीको ‘जागरणसभा’ : सत्तामा रहँदा सडकमा उत्रनुको कारण के?
नेकपा एमालेले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘जागरणसभा’ प्रदर्शनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको स्थायित्व, आलोचना, र साझेदारहरूप्रतिको…
Read More » -
यी ४ कारण जसले रास्वपाको आन्दोलनलाई शिथिल बनायो, आगामी रणनीति के छ ?
सभापति रवि लामिछानेको गिरफ्तारीपछि आन्दोलनमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सडक आन्दोलन छाडेको छ । पार्टीले उपनिर्वाचनको प्रचारमा जाने निर्णय…
Read More » -
युवराज सुवेदीको विचार : वन सम्पदामा अगाडि, सम्भाव्यता उपयोगमा किन पछाडि ?
सरकारले भर्खरै सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८०/८१ को तथ्यांकलाई आधार मान्ने हो भने सार्क राष्ट्रमध्ये कुल क्षेत्रफलमा वन क्षेत्र बढी…
Read More »