देश
-
साउनको पहिलो सोमबार शिवालयहरुमा भक्तजनको भीड
आज साउन महिनाको पहिलो सोमबार । काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लागेको छ । साउन भगवान शिवको…
Read More » -
गुप्ता अडिओ टेप प्रकरण : राजीनामापछि अनुसन्धानप्रति चासो, ‘टेस्ट केस’ को रूपमा हेरिँदै
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले अडिओ टेप प्रकरणका कारण राजीनामा दिएपछि त्यसको गहिरो अनुसन्धानको माग बढ्दो छ। सार्वजनिक…
Read More » -
मन्त्री गुप्तासम्बन्धी अडिओ प्रकरण: ‘नैतिकता मात्रै होइन, कानुनी कारबाही पनि अपरिहार्य’
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको भनिएको अडिओ टेप सार्वजनिक भएपछि भ्रष्टाचारको आरोपसँगै कानुनी तथा नैतिक प्रश्न उठिरहेका छन्।…
Read More » -
पर्साको विकट शिकारीबासमा खोलाको कटान रोक्न तटबन्ध, करिब १० लाख खर्च हुने
ठोरी गाउँपालिका–३ स्थित विकट बस्ती शिकारीबास खोलाको कटानको चपेटामा परेपछि स्थानीय बासिन्दालाई जोगाउन तटबन्ध निर्माण सुरु गर्न लागिएको छ। खोलाको…
Read More » -
तीन सन्तान नीतिमात्र पर्याप्त छैन, सामाजिक र आर्थिक संरचना चाहिन्छ
एक दशकपछि सार्वजनिक भएको राष्ट्रिय जनसंख्या नीतिभन्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको ‘२० वर्षमै विवाह, ३० वर्षभित्र तीन सन्तान’ भन्ने…
Read More » -
चुनावको ३ वर्षपछि अन्तरघातको आरोपमा कांग्रेसले गर्यो कारवाही, कोको परे कारवाहीमा ?
नेपाली कांग्रेसले २०७९ को निर्वाचनमा पार्टीलाई असहयोग गरेको प्रमाणित भएका १८ जना नेताहरूमाथि कारबाहीको डन्डा चलाएको छ । २०७९ को…
Read More » -
रसुवामा भीषण बाढी: आठको मृत्यु, दर्जनौं बेपत्ता
रसुवा जिल्लाको ल्हेन्देखोलाबाट आएको आकस्मिक बाढीले आठ जनाको ज्यान गएको छ भने कम्तीमा २० जना अझै बेपत्ता छन्। तीमध्ये छ…
Read More » -
आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै, यस्तो छ धार्मिक मान्यता
प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ…
Read More » -
देशभर मनसुनी प्रभाव, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा विभिन्न क्षेत्रमा वर्षाको सम्भावना देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको…
Read More » -
सरकारी स्वास्थ्य संस्थाहरूमा फोलिक एसिड र आइरन चक्की अभाव, कस्तो समस्या पर्छ ?
पछिल्ला केही महिनादेखि देशभरका कतिपय सरकारी स्वास्थ्य संस्थाहरूमा फोलिक एसिड र आइरन चक्की लगायत निःशुल्क वितरण हुने औषधिहरूको अभाव देखिएको…
Read More »