देश
-
आज रक्षा बन्धन, तराई क्षेत्रमा राखी मनाइँदै
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर…
Read More » -
मध्य नेपाल सन्देशको १०औं वार्षिकोत्सवमा तीन पत्रकार सम्मानित हुने
वीरगन्जबाट प्रकाशन हुने मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाले आफ्नो १०औं वार्षिकोत्सवको अवसरमा तीन जना पत्रकारलाई सम्मानित गर्ने भएको छ। पत्रिकाका…
Read More » -
बहुविवाहसम्बन्धी कानुन संशोधन मस्यौदामा चर्को विरोधपछि सरकार पछि हट्यो, मस्यौदा परिमार्जन हुने
बहुविवाहलाई घुमाउरो रूपमा मान्यता दिन खोजिएको भन्दै चर्को आलोचना भएपछि सरकारले मुलुकी अपराध संहिता २०७४ को संशोधन मस्यौदामा परिमार्जन गर्ने…
Read More » -
कक्षा १२ को नतिजाबारे तपाईंले थाहा पाउनैपर्ने मुख्य ७ कुरा, अंग्रेजीमा सबैभन्दा बढी ननग्रेडेड
विद्यालय तहको अन्तिम खुड्किलो मानिने कक्षा १२ को परीक्षा परिणाम सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ ६१.१७ प्रतिशत…
Read More » -
देशभर मनसुनी प्रभाव सक्रिय, यी प्रदेशमा भारी वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जानकारी दिएको छ। महाशाखाका…
Read More » -
नेपाल विकासशील देशमा स्तरोन्नति हुँदा फाईदा धेरै कि बेफाईदा ?
नेपाललाई अतिकम विकसित मुलुक एलडीसीबाट विकासशील मुलुकमा रूपान्तरण गर्नका निम्ति स्तरोन्नती रणनीतिको मस्यौदा तयार भएको सरकारी अधिकारीहरूले बताएका छन्। उनीहरूका…
Read More » -
देशभर मनसुनी प्रभाव, केही ठाउँमा भारी वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै, मनसुनको न्यून…
Read More » -
मधेश प्रदेशमा ४६ प्रतिशत रोपाइँ, खाद्य संकट निम्तिने चिन्ता
मधेश प्रदेशमा कुल खेतीयोग्य जमिनको जम्मा ४६ प्रतिशतमा मात्र रोपाइँ हुन सकेको छ। अघिल्ला वर्षहरूमा उक्त समयसम्म धान रोपाइ हुने ३…
Read More » -
विषालु सर्पको डसाइ बढ्दो, ४० प्रतिशतको मृत्यु समुदायमै
पछिल्लो १२ महिनामा सर्पदंशका घटनामा केही कमी देखिए पनि विषालु सर्पको डसाइको दरमा उल्लेख्य वृद्धि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।…
Read More » -
‘कूलिङ अफ पिरिअड’ विवाद : राष्ट्रिय सभामा विधेयक फेरि बल्झियो, संशोधनको भिडन्त
प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको संघीय निजामती सेवा विधेयक पुनः विवादमा तानिएको छ। मुख्य विवादको केन्द्रमा रहेको ‘कूलिङ अफ…
Read More »