दृष्टि/संवाद

  • ती ओली, यी देउवा

    केपी ओली प्रवृत्तिको आलोचना शेरबहादुर देउवा, प्रचण्ड वा माधव नेपालहरूको समर्थन कदापि होइन । राजनीतिका शीर्षस्थदेखि तिनका अन्धभक्तहरूमा यो भिन्नता…

    Read More »
  • सामाजिक सुरक्षा कोषको यथार्थ

    सामाजिक सुरक्षा कोषले सर्वसाधरण नागरिकको आर्थिक सुरक्षाका लागि सरकारी कोषको विनियोजन गर्छ । समाजमा रहेका सबै वर्ग र समुदायका नागरिकले…

    Read More »
  • सीमाञ्चलमा उद्यम व्यापार : कति अवसर, कति चुनौती ?

    सीमा क्षेत्र खासगरी प्रदेश २ उद्योग–व्यापारका दृष्टिले अति महत्वपुर्ण छ । मुख्य नाका वीरगंज र आयात–निर्यात लक्षित पूर्वाधारसँगै बारा/पर्सा क्षेत्रका…

    Read More »
  • पीपीपीको अवधारणा र अवरोध, किन उत्साहित हुन सकेन निजीक्षेत्र ?

    सार्वजनिक–निजी–साझेदारी (पीपीपी) अवधारणाको चर्चा हुन थालेको लामै समय भइसक्यो, उपलब्धि देखिएको छैन । शीतयुद्धको अन्त्यसँगै साम्यवाद र राज्य नियन्त्रित अर्थतन्त्रको…

    Read More »
  • महामारी तथा वर्षायाममा स्वास्थ्य सचेतना

    सत्ता, विपक्ष लगायतका सबै दलका नेतृत्वहरू, उच्च ओहदाका कर्मचारीहरूले हेलिकप्टरबाट बाढीपीडित प्रभावित क्षेत्रको भ्रमणसँगै वा पालैपालो गर्दैछन्। आश्वासन, भाषण, औषधि,…

    Read More »
  • कोरोना कहरबाट मुक्ति कसरी ?

    केही दिनयताका समाचारमाध्यमहरूलाई हेर्दा कोरोना महामारीको दोस्रो लहर क्रमशः मत्थर हुँदै गएको भान हुन्छ। महामारी मत्थर हुँदै जाँदा प्रतिकार्यका पूर्वतयारीहरूले…

    Read More »
  • वर्षेनि डुवानमा वीरगञ्ज : निकास कसरी ?

    वीरगञ्जमा एसियाली विकास बैङ्क (एडीबी)को अर्बौ ऋण लगानीमा ढल तथा नाला निर्माण परियोजना लागू भए पनि समस्याले निकास पाएन ।…

    Read More »
  • कोरोना महामारी र बदलिएको आर्थिक परिदृश्य

    मुलुकको आर्थिक तथा वित्तीय अवस्थाबारे नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनले सकारात्मक संकेत गरेको छैन । कोरोना महामारीको संकट…

    Read More »
  • विपद् व्यवस्थापनमा फितलो पूर्वतयारी

    कोरोना महामारीले जनजीवन अस्तव्यस्त भइराख्दा त्यसैमाथि बाढीपहिरोको विपद् थपिएको छ । यो आलेख तयार पर्दासम्म हालैको बाढीपहिरोबाट देशभरि ६ जनाको…

    Read More »
  • बाढी पहिरोबाट किन बढ्दैछ क्षति ?

    अहिले वर्षात्को समयमा बाढी र पहिरोको पीडा दोहोरिएको छ । बाढी पहिरोमा वर्षेनि कैयौं मानिसको ज्यान गएको र करोडौं रुपैयाँबराबरको…

    Read More »
Back to top button