दृष्टि/संवाद
-
आत्मनिर्भर उद्योगको अन्तरव्यथा : स्वदेशमा बजार छैन, विदेशमा टिक्न सकिन्नँ
सरकारले यही वर्षदेखि सिमेन्ट र डन्डी निकासीमा अनुदानको घोषणा गर्यो । केही उद्योगले नमूनाको रूपमा निकासी गरेर फोटो खिचाए, सञ्चामाध्यममा…
Read More » -
अनौपचारिक अर्थतन्त्र र गरिबीको अन्तर्सम्बन्ध
अपवादबाहेक वर्षेनि देशको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) बढेको हुन्छ । योसँगै भूमिगत अर्थतन्त्रको आकार पनि बढिराखेको छ । यस्तो अर्थतन्त्र…
Read More » -
संकट समाधानको सूत्र, ऋणीलाई निचोरेर मात्रै बैंक सुरक्षित हुन्छन् ?
नेपाली अर्थतन्त्र मन्दीको चपेटामा परेको छ। हरेक क्षेत्रमा आर्थिक गतिविधि सुस्त देखिएको छ। नेपालको विदेशी मुद्रा आम्दानीमा सुधार देखिए पनि…
Read More » -
अर्थतन्त्रको कृत्रिम उन्नति, कसरी हुन्छ आर्थिक स्थायित्व ?
आयात घट्नु अर्थतन्त्र बलियो भएको प्रमाण हो कि होइन ? सरकारले आयात घट्नुलाई निकै महत्वका साथ प्रचार गर्दै आएको छ…
Read More » -
नेपाल भारत खुला सिमाना नियन्त्रण कि नियमन ?
विश्वमा आज अपवादबाहेक खुला सिमानाप्रति उतिसारो सकारात्मक दृष्टिकोण पाइँदैन । अधिकांश देशले व्यापार र पारवाहनबाहेक मानवीय आवागमनलाई कुनै न कुनै…
Read More » -
भ्रष्टाचारले धमिलिएको छवि, किन हुँदैन नियन्त्रण ?
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले हालै सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक २०२२ ले भ्रष्टाचार नियन्त्रणका सरकारी पहल र प्रयासको पुन: समीक्षा सान्दर्भिक…
Read More » -
खती नभई नआउने सरकारी मति, उधारो उठाउने कानूनमा किन उदासीन ?
यो माघ महीना लागेयता सरकारका दुईवटा निर्णय निकै आलोचित हुन पुगे । पहिलो–माघ २१ गते पोखरा विमानस्थलमा अवतरणका क्रममा यती…
Read More » -
विश्वास गुमाउँदै सरकार : विकासका कुरा किन गफजस्ता लाग्छन् ?
प्रधानमन्त्रीदेखि मन्त्रीहरूले देशको अर्थतन्त्रबारे चिन्तामात्र प्रकट गरेका छैनन्, सुधारका लागि सहजीकरणको प्रतिबद्धता पनि सुनिएकै छ । राजनीतिले आर्थिक विकासलाई मुख्य…
Read More » -
चिनीको गुलियोभित्र लुकेको तीतो यथार्थ, उपभोक्तामाथि शोषण कहिलेसम्म ?
सरकारले हालै मात्र उखुको समर्थन मूल्य तोकेपछि यसको औचित्यमा प्रश्न उठेको छ । क्रसिङ करीब सकिने बेलामा मूल्य तोकेको भन्दै…
Read More » -
भैरहवा र पोखरा विमानस्थल : अन्तर्यमा लुकेको स्वार्थ
टिकटकमा सक्रिय हुनुहुन्छ भने पोखरा र भैरहवा इन्टरनेशनल एयरपोर्ट अगाडि नाँचेर रमाइलो गरेको देख्नु भएकै होला। तर त्यहाँबाट कति विमान…
Read More »