दृष्टि/संवाद

चुनावी गठबन्धनप्रति नेता प्रकाश उपाध्यायको कटाक्ष:अति गर्नु, अत्याचार नगर्नू

Thrill Factory
Rungta Group

चुनावदेखि चुनाव सम्मको गोलचक्करमा देशको सिङ्गो राजनीति रूमलीएको छ।

सत्ताकेन्द्रित राजनीतिक चिन्तनको उपज गठबन्धनले मार्क्सवाद, लेनिनवाद,माओवाद देखि वी.पी.वादसम्मको सिद्धान्तलाई विसर्जन गरेको छ।

यस्तो फोहोरी राजनीतिमा कोही समानुपातिक सूचिमा पर्ने, टिकट पाउने जित्ने हार्ने वा संसदीय अंकगणीतमा कसैको सरकार बन्ने त होला  । तर,  पाँच वर्षपछाडि फर्केर हेर्दा यथास्थितीमा फेरि देशले हारेको हामी पाउनेछौ।

केवल देशले हार्ने राजनीतिकै लागि यत्रो ठूलो परिवर्तन गरी संघीय लोकतान्त्रिक गणतन्त्र ल्याइएको त पक्कै होईन होला ।

समयमै चेत नभए नेपाली जनताले त्यसको पनि विकल्प खोज्नेछन। अति गर्नु अत्याचार नगर्नु भन्ने एउटा प्रचलित उखान छ। सबैलाई हेक्का रहोस ।

नेता उपाध्यायको फेसबुक स्ट्याटस।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button