कला/साहित्य

ग्रामीण कथामा ‘बन्ठे’ टिजर (भिडियोसहित)

Thrill Factory
Rungta Group

फिल्म ‘बन्ठे’को टिजर सार्वजनिक भएको छ । टिजरमा विकट ठाउँ र त्यहाँ भएका राजनीतिक गतिविधिहरुलाई समेटिएको छ ।

फिल्ममा सञ्चिता लुइटेल, मनीष भण्डारी, उमेश शिवाकोटी, राकेश रनपाल, दिक्षा पाठक, परि शाक्य, विशाल श्रेष्ठ, हरेराम दाहाल, नमराज घिमिरे, बाबुराम बस्नेत, नवीन राई, अर्जुन खड्का, सञ्जय शाह, किरण, उदस्या शिवाकोटी र सुमिना दाहालको अभिनय छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button