कला/साहित्य

ग्रामीण कथामा ‘बन्ठे’ टिजर (भिडियोसहित)

फिल्म ‘बन्ठे’को टिजर सार्वजनिक भएको छ । टिजरमा विकट ठाउँ र त्यहाँ भएका राजनीतिक गतिविधिहरुलाई समेटिएको छ ।

Printo Pack

फिल्ममा सञ्चिता लुइटेल, मनीष भण्डारी, उमेश शिवाकोटी, राकेश रनपाल, दिक्षा पाठक, परि शाक्य, विशाल श्रेष्ठ, हरेराम दाहाल, नमराज घिमिरे, बाबुराम बस्नेत, नवीन राई, अर्जुन खड्का, सञ्जय शाह, किरण, उदस्या शिवाकोटी र सुमिना दाहालको अभिनय छ ।

Snow
Forest

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button