कला/साहित्य

के प्रियंका चोपडा निक जोनससँग ‘डिभोर्स’ गर्दैछिन्?

Thrill Factory
Rungta Group

अभिनेत्री प्रियंका चोपडा तथा गायक निक जोनसको सम्बन्धका बारेमा पछिल्लो समय बलिउडसँगै हलिउडमासमेत चर्चामा हुन थालेको छ।

प्रियंका र निक बलिउडसँगै हलिउडमासमेत चर्चित जोडीमा पर्छन्। यसैबीच प्रियंका चोपडाले आफ्नो इन्स्टाग्राम अकाउन्टको बायो एकाएक परिवर्तन गरेपछि विभिन्न खाले अड्कलबाजी हुन थालेका छन्।

उनले बायोबाट निकको सरनेम जोनस हटाएकी छिन्। उनले पति निक जोनसको साथसाथै आफ्नै सरनेम चोपडा पनि निकालेकी छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button