कला/साहित्य

‘केले भन्दा पिरतीले’ मा पल शाह र समिश्रिका परियार

गीतकार लोकराज अधिकारीको शब्द रहेको गीत ‘केले भन्दा पिरतीले’ सार्वजनिक भएको छ ।

गीतमा टंक बुढाथोकी र मेलिना राईको स्वर तथा टंककै संगीत, एरेञ्ज र मिक्सिङ रहेको छ ।

भिडियोमा पल शाह, समिश्रिका परियार, एआर बुढाथोकी, सान्भी खतिवडा, मबिना थापा फिचर्ड छन् ।

सुबोल थापाको कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन, नवीन निरौलाको सम्पादन र रंग संयोजन तथा गम्भीर विष्टको निर्देशन छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button