स्वास्थ्य/जिवनशैली

यसकारण मोबाइल सिरानीमुनि राखेर सुत्न हुन्न

Thrill Factory
Rungta Group

मोबाइलबाट निस्किएका कयौँ विकीरणहरू मानव शरीरका लागि हानिकारक हुन्छ ।

खासगरी  (900 MHz radiofrequency) मानव शरीरमा   धेरै किसिमका रोगहरु  उत्पन्न गराउन सक्छ । त्यसमध्ये पनि मोबाइल फ़ोनबाट  निस्कने माइक्रोवेभ विकीरणलाई स्वास्थ्यमा  धेरै प्रतिकूल प्रभाव पर्ने मानिएको छ ।

विभिन्न स्वस्थ्य अनुसन्धान हरुले दवागरे   अनुरूप  मोबाइल बाट निस्कने विकिरणले  सम्भवतः उच्च रक्तचाप, टाउको दुखाइ, ब्रेन ट्यूमर, अलजाईमर्स र  क्यान्सरसम्म पनि गराउन सक्दछ ।

फिनल्यान्डका  वैज्ञानिक दारियूस लेसजेकजिन्सकीले गरेको अनुसन्धानमा बताए अनुरूप  मोबाइल फोनको  विकिरणसँग सम्पर्कमा आउने मानव कोषहरुको स्वरुप बदलिनुका साथ/साथै अन्य क्रियात्मक परिवर्तन पनि भएको पाईएको  छ ।

त्यसैगरी साइखेडकर नामका भारतीय वैज्ञानिकले गरेको अनुसन्धानमा पाइए अनुरूप मोबाइल विकीरणको प्रयोगले परीक्षित प्राणीहरुको  मस्तिस्कमा एंटीऑक्सीडेंट एंजाइम र नॉन एन्जिमेटिक एंटीऑक्सीडेंटको स्तरमा परिवर्तन पाईएको र लिपिड पेरोक्सीडेशन बढेको पाइएको छ ।

उक्त प्राणीहरूको ब्रेनको हिस्टोलोजिकल स्टडीले हिप्पोकैम्पस, सबहिप्पोकैम्पस र सेरिब्रल करतेष्का मस्तिष्ककोषहरू पनि विगठित भई मारेको पाइएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button