कला/साहित्य

‘हामी देश बचाऔँ’ गीतमा राजेश हमाल

Thrill Factory
Rungta Group

अभिनेता राजेश हमालले निषेधाज्ञा पछि अभिनय गरेको पहिलो म्युजिक भिडियो ‘हामी देश बचाऔं’ सार्वजनिक भएको छ ।

अजय कार्कीको स्वर रहेको गीतको भिडियोमा हमालको अलवा शिशिर भण्डारी, मोडल दीपेन्द्र सोनाम, गीता ढुंगाना, कविता न्यौपाने, सुनिम गुरुङ, सरोन गुरुङ, एन्जेल गुरुङ, जोस्ना थापामगर लगायतको अभिनय देख्न सकिन्छ ।

देश बचाउन र देश बनाउन आग्रह गरिएको गीतमा शब्द, संगीत समेत गायक अजयकै रहेको छ । गीतमा सन्जिव बराइलीको संगीत संयोजन गरेका छन् । भिडियो निरेन श्रेष्ठले निर्देशन गरेका हुन् ।

उत्सव दाहालको छायाँकन र विष्णु खड्काको सम्पादन रहेको गीतको भिडियो अमोन रानाको कोरियोग्राफी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button