कला/साहित्य

१२ घण्टाको इण्डियन आइडल १२ फाइनल

Thrill Factory
Rungta Group

मुम्बई–चाँडै नै सोनी टेलिभिजनको हिट गायन रियालिटी शो ‘इण्डियन आइडल १२’को फाइनल हुँदैछ । निर्माताहरु यो फाइनललाई सम्झनलायक बनाउन कम्मर कसेर लागेका छन् ।

यो शोको फाइनल अगष्ट ५ मा हुँदैछ । फाइनललाई १२ घण्टासम्म प्रसारण गर्ने निर्माताको योजना छ । फाइनलमा शोको हिस्सा बनिसकेका प्रतिष्पर्धीहरुले आफ्नो प्रस्तुति दिनेछन् । यसबाहेक बलिउडका चर्चित गायकगायिकाको पनि उपस्थिति हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button