ग्यालरी
पर्वको सजावट
वीरगञ्जको मुर्लीस्थित पोखरीमा बनाइएको छठ पूजास्थल । छठ पर्वमा जलाशयहरु यसरी नै सिँगारिन्छन् । शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो वर्षको छठ पर्व सम्पन्न भएको छ ।