ग्यालरी

प्रहरी विध्यार्थी अन्तरक्रिया

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र वीरगन्जको जीएचपी स्कुलका विध्यार्थीसित अन्तरक्रिया गर्दै। पर्सा प्रहरीले नागरिक अन्तरक्रियालाई तीव्र पार्दै समाजमा प्रभावकारी सुरक्षा व्यावस्थापनमा केन्द्रित भएको पाइएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button