ग्यालरी
काठमाडौंलाई दबाब दिन वीरगञ्जमा प्रदर्शन !

पशुपति क्षेत्र विकास कोषले मारवाडी परिषद् नेपालसँगको सम्झौता तोडी गौशाला धर्मशाला सञ्चालनको जिम्मा काठमाडौं महानगरलाई सुम्पिएपछि सो कदम गैरकानूनी भएको भन्दै वीरगञ्जमा निकालिएको जुलुशमा सहभागी मारवाडी समुदायका अगुवाहरु ।








