ग्यालरी

पर्यटन प्रवद्र्धनको अभियान

वीरगञ्ज नाकामा भारतीय तीर्थयात्रीलाई स्वागत गर्दै होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका पदाधिकारीहरु। नाकामा भारतीय पर्यटकलाई उचित व्यवहार नभएको गुनासो आइरहेका बेला होटल व्यवसायीको यो पहलले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button