कला/साहित्य

आफ्ना फ्यानबारे यसो भन्छिन् रानी मुखर्जी

Thrill Factory
Rungta Group

बलिउडकी उत्कृष्ट अभिनेत्री मानिने रानी मुखर्जीका अझै पनि धेरै फ्यान छन् । अहिले पनि दर्शक रानीको फिल्मको पर्खाइमा छन् । जब उनका फिल्म आउँछन्, उनलाई धेरै माया मिल्छ ।

तर अभिनेत्री मुखर्जी सामाजिक सञ्जालमा नआएपछि उनका धेरै फ्यानहरु आक्रोशित छन् । हरेक फ्यान आफ्नो मनपर्ने स्टारको जीवन हेर्न चाहन्छन् ।

तर रानी सामाजिक सञ्जालमा नआएका कारण उनका फ्यानले उनको जीवनबारे जान्ने मौका पाएका छैनन् । एक कार्यक्रममा सामाजिक सञ्जालमा आफ्नो अनुपस्थितिको कारण रानी मुखर्जीले बताइन् ।

उनले भनिन्, ‘मेरो धेरै राम्रा फ्यान छन् जसले मलाई निरन्तर प्रचार गरिरहन्छन् । मैले आफूलाई प्रमोट गरौँ या नगरौँ, उनीहरूले यो निरन्तर गरिरहेका छन् । म धेरै भाग्यशाली छु कि मेरो ठूलो फ्यान फलोइङ छ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button