कला/साहित्य

नवीनालाई नेपालको पहिलो ‘नृत्य निर्देशक अवार्ड’

Thrill Factory
Rungta Group

नेपालमा पहिलो पटक नृत्य निर्देशकहरूको अवार्ड ‘प्रथम एनडिए नृत्य निर्देशक अवार्ड ९२०८००’ सम्पन्न भएको छ ।

राष्ट्रिय नाचघर जमलमा अवार्ड कार्यक्रम आयोजना गरियो । कार्यक्रममा २४ नृत्य विधामा अवार्ड प्रदान गरिएको थियो भने राई जातिको लोकनृत्यमा निर्देशक नवीना केसी उत्कृष्ट हुइन् ।

नेपालको पहिलो नृत्य निर्देशक एवं नृत्य सम्राट् भैरवबहादुर थापाले नृत्य निर्देशकहरूको हौसला बढाउन यस्ता कार्यक्रम निकै फलदायी हुने विचार व्यक्त गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button