ग्यालरी

मितेरी पुलमा सास्ती

Thrill Factory
Rungta Group

नेपाल भारत सीमावर्ती शहर वीरगञ्ज–रक्सौलमा पर्ने मितेरी पुलमा लागेको सवारी साधनको जाम । केही दिनदेखि भारतीय एसएसबीले पुलमै क्याम्प राखेर चेकजाँच बढाएसँगै आवागमन असहज बनेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button