ग्यालरी
अनुकरणीय उद्यम, वीरगञ्जको क्याप्टेन फार्म (भिडियो)
वीरगञ्जमा सञ्चालित क्याप्टेन फार्मले प्रांगारिक मल उत्पादन गर्दै आएको छ । अग्र्यानिक खेतीका लागि यो मल उपयोगी हुने फार्मका सञ्चालक तारा प्रसादले बताएका छन् ।