ग्यालरी

अस्तव्यस्त आईसीपी

Thrill Factory
Rungta Group

वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी)मा थुप्रिएका सवारी साधन । सरकारले लगाएको आयात प्रतिबन्ध र कर्जामा बैंकले कडाइ गरेपछि वीरगञ्ज नाकामा करीब २००० सवारी साधन थन्किएका छन् । आयातकर्ताले सवारी साधन छुटाउन नसकेपछि व्यवस्थापनमा आईसीपीलाई समस्या भएको छ । आयातित बस्तुको बढ्दो चापले आईसीपी साँघुरो बन्दै गएको अवस्थामा आईसीपी र सुक्खा बन्दरगाहबीचको जग्गा अधिग्रहण गरी क्षेत्र विस्तारको योजनासमेत अघि बढ्न सकेको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button