ग्यालरी

विकास कि सकस ?

Thrill Factory
Rungta Group

वीरगञ्ज महानगरपालिकाको मुख्य बजार क्षेत्र आदर्शनगरस्थित पोलमा अव्यवस्ति तार । सेवा प्रदायकले तारको उचित व्यवस्थापन नगर्दा नगरको सौन्दर्य त बिग्रएको छ नै, दुर्घटनाको जोखिम पनि बढेको छ । नगर क्षेत्रमा विद्युत्, टेलिफोन र इन्टरनेटका तारको भूमिगत व्यवस्थापन हुन नसक्दा यो समस्या भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button