ग्यालरी
पर्सामा लागू औषधको जञ्जाल तोड्दै प्रहरी (भिडियो)
प्रहरीले पर्सा बहुदरमाई नगरपालिका वडा नं ९ विश्रामपुर मौजेका गणेश साह कलवार र उनका छोरा सन्तोष साह कलवारलाई ७४ केजी गाँजासहित पक्राउ गरेको छ । उनीहरुले आफ्नै घरमा लुकाएर राखेको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ ।