ग्यालरी

वीरगञ्ज महानगरमै घरेलु मदिराको यस्तो छ अवैध धन्धा…(हेर्नुहोस् भिडियो)

Thrill Factory
Rungta Group

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार वीरगञ्जको रानीघाटमा अवैध रुपमा सञ्चालनमा रहेका ३ वटा मदिरा भठ्ठीबाट ३ सय लिटर घरेलु मदिरा र ६ हजार लिटर कच्चा पदार्थ नष्ट गरेको छ । २ वटा मेसिनसमेत बरामद गरिएको जिल्ला पहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button