खेल संसार

न्युक्यासलमाथि आर्सनलको सहज जित

Thrill Factory
Rungta Group

इंग्लिस प्रिमियर लिगमा आर्सनलले न्युक्यासलमाथि २-० को सहज जित निकालेको छ ।

शनिबार राति घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा न्युक्यासल युनाइटेडलाई २-० ले पराजित गर्दै आर्सनलले लिगमा सातौं जित निकालेको हो।

पहिलो हाफमा बराबरीमा रोकिएको आर्सनलले दोस्रो हाफमा २ गोल हान्न सफल भयो ।

आर्सनलका लागि बुकायो सकाले ५६औं मिनेटमा र गाब्रियल मार्टिनेलिले ६६औं मिनेटमा गोल गरेका थिए ।

जितपछि आर्सनलको चौथो स्थानको वेस्टह्याम समान २३ अंक भए पनि पाँचौ स्थानमा कायम छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button