खेल संसार

नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा

Thrill Factory
Rungta Group

नेपाल साफ च्याम्पियनसिपको इतिहासमा पहिलोपटक बुधबार फाइनलमा पुगेको छ । बंगलादेशसँगको खेलमा अन्तिम समयमा नेपाली टिमले बराबरी गोल गरेपछि फाइनलमा पुगेको हो ।

सन् १९९३ देखि सुरु भएको प्रतियोगितामा नेपालले फाइनल पुगेको यो पहिलो पटक हो । खेलको ८७ औं मिनेटमा नेपालका अञ्जन विष्टले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा पुर्‍याएपछि नेपाल फाइनलमा प्रवेश गरेको हो । यसअघि बंगलादेशले मोहम्मद सुमन रेजाको गोलले अग्रता लिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button