खेल संसार

आगामी विश्वकपपछि सन्यास लिने नेयमारको तयारी

Thrill Factory
Rungta Group

ब्राजिलियन फरवार्ड नेयमारले आगामी फिपा विश्वकप फुटबलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने तयारी गरेका छन् ।

२९ वर्षीय नेयमारले आगामी वर्ष हुने विश्वकप आफ्ना लागि अन्तिम हुने बताएको डिएडेजएनले बनाएको डकुमेन्ट्री ‘नेयमार एण्ड द लाईन अफ किङग्स’ मा उल्लेख छ ।

उक्त डकोमेन्ट्रीमा नेयमारले भनेका छन्. ‘मलाई लाग्छ यो (२०२२) को विश्वकप मेरो लागि अन्तिम हुनेछ । किनभने मलाई थाहा छैन म मानसिक रुपमा फुटबलका लागि सक्षम हुनेछु वा हुनेछैन ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button