खेल संसार

स्पेन नेशन्स कपको फाइनलमा

Thrill Factory
Rungta Group

काठमाडौ- स्पेन यूईएफए नेशन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा इटालीलाई २-१ गोलले हराउदै स्पेन फाइनलमा पुगेको हो ।

स्पेनलाई जित दिलाउन फेरान टोरेसले दुई गोल गरे । इटालीका लोरेन्जो पेल्लिग्रिनीले एक गोल फर्काए ।

स्पेनसँग हारेसँगै इटालीको ३७ खेलको अपराजित यात्रा समेत टुंगिएको छ । अब स्पेनले फाइनलमा बेल्जियम र फ्रान्सबीचको विजेतासँग खेल्नेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button