खेल संसार

प्रिमियर लिग : बराबरीमा रोकियो म्यानचेस्टर युनाईटेड

Thrill Factory
Rungta Group

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड एभरटनसँग बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा युनाईटेड एभरटनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

खेलको ४३औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाए पनि जितका लागि सम्भव भएन । ६५औँ मिनेटमा एन्द्रोस टाउनसेन्टले गोल गर्दै एभरटनलाई १-१ गोलको बराबरीमा ल्याए ।

बराबरीसँगै युनाईटेड ७ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा छ । समान अंक भएपनि गोल अन्तरका आधारमा एभरटन तेस्रो स्थानमा छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button