खेल संसार

माल्दिभ्सविरुद्ध नेपालको ऐतिहासिक जीत

Thrill Factory
Rungta Group

काठमाडौं- साफ च्याम्पियनसिपमा पहिलोपटक नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । साफ च्याम्पियनसिप अन्तर्गतको खेलमा नेपालले माल्दिभ्समाथि १–० को ऐतिहासिक जित निकालेको छ ।

पहिलो हाफ बराबरी खेलेको नेपालले दोस्रो हाफमा सब्स्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका मनिष डाँगीले ८६औं मिनेटमा उत्कृष्ट गोल गरेपछि माल्दिभ्स पराजित भएको हो ।,

विजयीपछि नेपालको तीन अंक भएको छ । खेलको ५९ औं मिनेटमा इब्राहिम हसनको हेडलाई गोलकिपर किरण लिम्बूले उत्कृष्ट बचाउ गरे । मालेस्थित नेसनल स्टेडियममा भएको प्रतियोगिताको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले हराएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button