ग्यालरी

वैदेशिक व्यापार सहजीकरणको पूर्वाधार : वीरगञ्जको सुक्खा बन्दरगाह

सन् २००४ देखि सञ्चालनमा आएको यो सुक्खा बन्दरगाह बढ्दो व्यापारका कारण अपर्याप्त हुन थालेको छ । बन्दरगाह र एकीकृत जाँच चौकीबीचको जग्गा अधिग्रहणमा भइरहेको ढिलाईले विस्तारको काम अघि बढ्न सकेको छैन ।

Patanjali Nepal
Sweet Mart Food

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button