ग्यालरी
वैदेशिक व्यापार सहजीकरणको पूर्वाधार : वीरगञ्जको सुक्खा बन्दरगाह

सन् २००४ देखि सञ्चालनमा आएको यो सुक्खा बन्दरगाह बढ्दो व्यापारका कारण अपर्याप्त हुन थालेको छ । बन्दरगाह र एकीकृत जाँच चौकीबीचको जग्गा अधिग्रहणमा भइरहेको ढिलाईले विस्तारको काम अघि बढ्न सकेको छैन ।

