खेल संसार

विश्वकप छनोटमा जर्मनीको शानदार जित

Thrill Factory
Rungta Group

काठमाडौँ- फिफा विश्वकप फुटबल अन्तर्गत युरोपियन छनोटमा जर्मनीले आइसल्यान्डविरूद्ध फराकिलो जित निकालेको छ ।

जर्मनीले घरेलु आइसल्यान्डमाथि ४–० को फराकिलो जित निकालेको हो । पहिलो र दोस्रो हाफमा समान दुई–दुई गोल निस्कदा जर्मनीको एकतर्फी जितमा सर्ज गिनाब्री, एन्टोनियो रुडिगर, लिरोए साने र टिमो वेर्नरले समान एक–एक गोल गरे ।

जितसँगै समूह ‘जे’ मा रहेको जर्मनी ६ खेलबाट १५ अंकसहित  शीर्षस्थानमा यथावत छ । पराजित आइसल्यान्ड ४ अंकसहित पाँचौ स्थानमा छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button