खेल संसार

रोनाल्डो र म्यानचेस्टर युनाइटेडबीच २ वर्षको सम्झौता

Thrill Factory
Rungta Group

काठमाडौं-पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबीच सम्झौता भएको छ ।

३६ वर्षीय रोनाल्डोले क्लबसँग २ वर्षको सम्झौता गरेको युनाइटेडले जनाएको छ ।

उनलाई सम्झौता थप गर्ने विकल्प पनि दिइएको युनाइटेडले जनाएको छ । रोनाल्डो १२ वर्षपछि युनाइटेड फर्किएका हुन् । फरवार्ड रोनाल्डोलाई युभेन्ट्सबाट युनाइटेडले अनुबन्ध गरेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button