खेल संसार

एम्बाप्पे पीएजीमै रहने

Thrill Factory
Rungta Group

स्टार फरवार्ड केलियान एम्बाप्पे पेरिस सेन्ट जर्मेन (पीएजी) मै रहने भएका छन् ।

अर्जेन्टिनी स्टान लियोनल मेस्सीले बार्सिलोना छाडेर पीएसजी आएसँगै एम्बाप्पेले पीएजसी छाड्ने चर्चा चुलिएको थियो । उनी पीएसजी छाडेर रियल म्याड्रिड जाने चर्चा भए पनि उनलाई अनुबन्ध गर्ने छलफलबाट रियल पछि हटेको जनाइएको छ ।

एम्बाप्पेलाई भित्र्याउने तयारीमा जुटेको स्पेनिस क्लब रियलले पीएसजीको २० करोड यूरोको माग पूरा गर्न अस्वीकार गरेपछि एम्बाप्पे पीएसजीमै रहने पक्का भएको गोल डकटमले जनाएको छ । एम्बाप्पे अब लियोनेल मेस्सी र नेयमारसँगै देखिने छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button