ग्यालरी

जगदम्बा स्टीलमा किन भयो तोडफोड ?

बाराको सिमरास्थित जगदम्बा स्टीलमा रहेको जस्तापाता बनाउने प्लान्टमा ग्यास लिक भएको भन्दै स्थानीयले उद्योग तोडफोड गरे । तोडफोडबाट क्षति पुगेको उद्योग सञ्चालनमा ल्याउन कम्तीमा २ महीना लाग्ने बताइएको छ ।

उद्योगले व्यवसायजन्य सुरक्षा पालना नगरेको र कामदार तथा स्थानीयको स्वास्थ्य र शारीरिक सुरक्षामा गैरजिम्मेवार देएिको स्थानीयबासिन्दाको आरोप छ ।

उद्योग व्यवस्थापनले सुरक्षा र प्रदुषण नियन्त्रणका सबै उपाय अपनाइएको दाबी गरेको छ । जीतपुर सिमरा उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जयकुमार साहले घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कानूनी कारवाही गर्न माग गरेका छन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button