खेल संसार

साफ च्याम्पियनसिपको खेलतालिका परिमार्जन

Thrill Factory
Rungta Group

काठमाडौं-आगामी अक्टोबरमा माल्दिभ्समा हुने १३  औं संस्करणको साफ च्याम्पियनसिपको खेलतालिकामा हेरफेर भएको छ । यसअघि अक्टोबर १ देखि १३ सम्म हुने भनिएको साफ अब अक्टोबर १ देखि १६ सम्म हुनेछ ।

परिवर्तिन खेलतालिका अनुसार अक्टोबर १ अर्थात असोज १५ गते उद्घाटन खेलमा नेपालले घरेलु टोली माल्दिभ्ससंग नै खेल्नेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button