प्रदेश

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख मिश्रले लिए शपथ

काठमाडौं- प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गरेका छन् ।

मंगलवार राष्ट्रपति भवन शीतल निवासमा मिश्रलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराउनु भएको हो ।

राष्ट्रपति भण्डारीले संविधानको धारा १६७ बमोजिम मिश्रलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६३ को उपधारा ९२० बमोजिम मन्त्रिपरिषद्को गत साउन ३२ गतेको बैठकको निर्णय एवं प्रधानमन्त्रीका सिफारिसमा मिश्रलाई मंगलदबार दिउँसो प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको थियो।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button