खेल संसार

फ्रेन्च लिग वानमा लोरिएन्टको विजयी शुरूवात

Thrill Factory
Rungta Group

काठमाडौं-फ्रेन्च लिग वान फुटबलमा लोरिएन्ट विजयी शुरूवात गरेको छ ।

शुक्रबार राति भएको खेलमा मोनाकोलाई १(० ले हराउँदै लोरिएन्टले विजयी शुरूवात गरेको हो ।

घरेलु मैदानमा लोरिएन्टलाई जित दिलाउन टेरिम मोफ्फीले निर्णायक गोल गरे । ३१औँ मिनेटमा टेरिमले पेनाल्टीमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै लोरिएन्टले २ खेलमा ४ अंक जोडेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button