कला/साहित्ययस्तो पनि

एक मिनेटको पारिश्रमिक ७ करोड !

Thrill Factory
Rungta Group

मुम्बई–बलिउडकी दिग्ग्ज अभिनेत्री रेखा आफ्नो सदाबहार सुन्दर अनुहारले जोकोहीको जित्न सफल छिन् । पर्दामा उनको उपस्थितिले कुनै शो या फिल्म हिट हुने सूचकका रुपमा निर्धारण गर्छ । उनी चाँडै टेलिभिजन शो ‘गुम है किसी के प्यार में’मा विशेष भूमिकामा देखिँदैछिन् ।

शोको प्रोमोका लागि रेखाले सुटिङ गरेकी छन् । अहिले रेखाका फ्यानहरु उनलाई टेलिभिजन पर्दामा हेर्नका लागि उत्साहित छन् ।

सूत्रका अनुसार उनले प्रोमोमा एक मिनेटको उपस्थितिका लागि ५ देखि ७ करोड पारिश्रमिक लिएकी छन् । शोका लागि रेखाले लिएको यो पारिश्रमिकलाई निकै ठूलो पारिश्रमिक मानिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button