ग्यालरी
पूर्वयुवराज पारस र ट्रफिक प्रहरीको लफडा, हेरौं भिडियोमा
पूर्व युवराज पारस शाख र ट्राफिक प्रहरीबीच तानातानको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।



ट्राफिक नियम उल्लंघन गरेर मोटरसाइकल चलाएको भन्दै ट्राफिक प्रहरीले रोकेपछि लफडा भएको थियो । शाह र ड्युटीमा खटिएका ट्राफिक प्रहरीबीच भनाभन भएको छ ।



शाहले मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाएको प्रहरीले बताए पनि कारवाही नगरी छोडेको भिडियोमा देखिन्छ । यो काठमाडौंको चक्रपथस्थित महाराजगन्जचोकको श्रब्यदृष्य हो ।



भिडियो गाणेश बुढाले आफ्नो फेसबुक पेजमा अपलोड गरेका थिए । भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।
https://www.facebook.com/100003204730157/videos/419895349298882/