खेल संसार

ओलम्पिकमा कल्पनाको राष्ट्रिय कीर्तिमान

Thrill Factory
Rungta Group

काठमाडौं- टोकियो ओलम्पिकमा नेपालको तर्फबाट सहभागी कल्पना परियारले सुटिङमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। प्रतियोगितामा ४६ औं स्थानमा रहेकी उनले ब्यक्तिगत कीर्तिमान सुधारेकी हुन्।

टोकियोमा आज बिहान सम्पन्न खेलमा महिलातर्फको १० मिटर राइफलमा ६१६.८ अंक बनाइन्। उनले यसअघिको आफ्नै कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएकी हुन्।

हिजोबाट औपचारिक सुरु भएको ओलम्पिकमा नेपालबाट पाँच जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। आजै बिहान जुडोकी सोनिया भट्टले पनि प्रतिस्पर्धा गर्दैछिन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button