खेल संसार

कर्बर अन्तिम १६ मा

Birgunj Metropolitan Notice

जर्मन टेनिस स्टार एन्जेलिक बर्कर विम्बल्डन टेनिसको अन्तिम १६ मा पुगेकी छन्। शनिबार लन्डनमा भएको खेलमा बेलारुसकी अलिकसान्द्रा सासनोभिचलाई पराजित गर्दै कर्बर अन्तिम १६ मा पुगेकी हुन्।

निकै प्रतिस्पर्धात्मक खेलमा कबर्रले २–६, ६–०, ६–१ को जित निकालिन्। कर्बरले पहिलो सेट हारेर पनि पुनरागमन जित निकालेकी हुन्। विम्बल्डनको पूर्व विजेता कर्बरले अब अमेरिकी खेलाडी कोको गफसँग प्रतिस्पर्धा गर्नेछिन्।

कोकोले स्लोभेनियाकी काजा जुभानलाई ६–३, ६–३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएकी हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button