ग्यालरी

डुंगाको बाध्यता

Thrill Factory
Rungta Group

वीरगञ्जको आदर्शनगरमा वर्षातको पानी जमेपछि आपतकालीन आवतजावतका लागि स्थानीयबासिन्दाले सडकमा राखेको डुंगा । वर्षातमा केही बेर पानी पर्नेबित्तिकै मुख्य बजारक्षेत्र जलमग्न हुने गरेको छ । वीरगञ्ज महानगरले दाताबाट ऋण लिएर अर्बौं रुपैया खर्च गरेर सडक, ढल तथा नाला निर्माण गरे पनि डुबानको समस्याले निकास पाउन सकेको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button