देश
-
रुँगटा वेयल फेयर सोसाइटीद्वारा वीरगन्ज कारागारमा छठ सामग्री वितरण
रुँगटा वेयल फेयर सोसाइटीले वीरगन्ज कारागारका महिला कैदी बन्दीहरूलाई छठ पूजा सामग्री वितरण गरेको छ। सोसाइटीले सामाजिक उत्तरदायित्वअन्तर्गत सोमबार ग्रिन…
Read More » -
आजको मौसम : केही स्थानमा वर्षा र हिमपात
देशभरका केही स्थानमा सोमबार हल्का वर्षा हुने भएको छ। पश्चिमी वायु,स्थानीय वायु र बंगलादेश तथा भारतको मनिपुर आसपासको न्यूनचापीय प्रणालीको…
Read More » -
जुवाखालबाट ३९ जना पक्राउ, नौ लाख रुपैयाँ बरामद
धनुषामा एकै जुवाखालबाट नौ लाख रुपैयाँसहित ३९ जना जुवाडे समातिएका छन् । गयराति जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका-६ सखुवा बजारको सार्वजनिक दलानमा…
Read More » -
रुंगटा वेलफेयर सोसाइटीद्वारा ३२० विपन्न महिलालाई छठ पर्वका सामग्री वितरण
वीरगञ्जस्थित रुंगटा वेलफेयर सोसाइटीले आर्थिक रूपमा कमजोर परिवारका लागि यो वर्ष पनि छठ पूजामा आवश्यक सामग्री वितरण गरेको छ। आइतबार…
Read More » -
मधुमेहका बिरामीले पनि खान सक्छन् मिठाइ, अपनाउनुहोस् यस्तो तरिका
चाडपर्वको बेला घरमा मिठाई नखाने कुरै हुँदैन तर, मधुमेहका रोगीहरू तिहारजस्तो अवसरमा पनि मिठाई खानबाट टाढा रहनुपर्छ । तर, यदि…
Read More » -
आज भाइटीका : दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दै
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्…
Read More » -
एक सातापछि देशैभर चिसो बढ्ने, यो वर्ष किन ढिला शुरु भयो चिसो ?
अब एक सातापछि नेपालभर चिसो बढ्न थाल्ने अनुमान गरिएको छ। जलवायु तथा विपद् व्यवस्थापन विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार नोभेम्बर…
Read More » -
मौसम पूर्वानुमान : आज केही स्थानमा पानी पर्ने सम्भावना, भोलि टीकाको दिन मध्यम वर्षा
आज देशका केही ठाउँहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले…
Read More » -
तिहारको मितिमा सधैं विवाद, टीकाको साइत कति बेला ?
धर्मशास्त्री र ज्योतिषीहरूबीच यस वर्षको तिहारका विभिन्न दिनहरू कहिले पर्ने भन्ने विषयमा मतभेद देखिएको छ। भारतमा समेत दीपावलीको मिति विवादित…
Read More » -
आज तिहारको औंसी, तर कुनै विशेष पर्व छैन !
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यमपञ्चक अर्थात् तिहारको औँसी परे पनि आज कुनै तिहारको विशेष पर्व परेको छैन। यस…
Read More »