ग्यालरी

आईसीपीमा लामवद्ध ढुवानी साधन

नेपालका विभिन्न स्थानमा मालसामान पुर्‍याएर सोमवार वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) हुँदै फर्किने क्रममा ढुवानीका साधन । पारवहनमा स्वदेशी लगानी प्रवर्द्धनमा हुन नसक्दा वैदेशिक व्यापारतर्फ नेपालमा हुने अधिकांश ढुवानी भारतीय ढुवानी व्यवसायीकै भरमा चलेको छ । आईसीपी भन्सारबाट मात्रै दैनिक ८०० भन्दा बढी ढुवानीका साधन भित्रिन्छन् । तीमध्ये इन्धन बोक्ने केही ट्यांकरबाहेक अन्य बस्तुको ढुवानीमा भारतीय साधन प्रयोग हुँदै आएको छ । आर्थिक अभियान

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button