
गत मंगलबार अन्दोलकारीहरु सडक डिभिजन जनकपुर धनुषामा तोडफोड गरेका छन् ।
चौकीदार भवन र कार्यालय भवनमा आगो लगाई जलाएको छ । कार्यालयको अरु भवनमा तोडफोड गरि संरचना बिगारेको छ । महत्पूर्ण कागजातहरु जलेर नष्ट भएका छन ।
च्यातिएको छ साथै जिन्सी सामानहरु कम्पुटर, प्रिन्टर ल्यापटप, पंखा, ल्याबका सामान एवम् एयर कण्डिनसरहरुजस्ता कार्यालयमा भएका अन्य जिन्सी सामानहरू केही जलाइएको छ । केही लुटपाट गरी लिएर भागेका छन् ।
केही तोड्फोड गरेका छन । मोटर साइकलहरु जलेर नष्ट भएका छन् ।



