अर्थ

वीरगन्ज उध्योग वाणिज्य सङ्घको अध्यक्षमा हरि गौतम निर्वाचित

वीरगन्ज उध्योग वाणिज्य सङ्घको अध्यक्षमा हरि गौतम निर्वाचित भएका छ्न।

संघको ४९ औं साधारणसभाबाट गौतम सर्वसम्मत चयन भएका हुन् ।

गौतम यसअघि संघको वरिष्ठ उपाध्यक्ष थिए । अगामी २ वर्षको लागि चुनिएको कार्यसमितिमा माधव राजपाल वरिष्ठ उपाध्यक्ष निर्वाचित भएको निर्वाचन अधिकृत बालमुकुन्द खरेलले जानकारी दिए ।

द्वितीय उपाध्यक्षमा मनोज दास, महासचिवमा शिवजी कलवार, कोषाध्यक्ष अनुज रुङगटा, सहकोषाध्यक्ष निरज अग्रवाल, सचिव सुशान्त चाचान र प्रेमचन्द्र गोयल, सहसचिव नरेश टिवडेवाल र अनुप अग्रवाल चुनिए ।

यसअघि ३५ सदस्यीय कार्य समिति सदस्य चयन भएको थियो ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button