अन्तराष्ट्रियखबर फटाफट

क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो

क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टिएको छ। बिबिसीका अनुसार विमान पल्टिदाँ तीन गम्भीर घाइते भएका छन्।

विमान ८० जना यात्रु सवार थिए। अमेरिकाबाट टोरन्टो आएको डेल्टा फ्लाइटको विमान दुर्घटनामा परेको हो

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button