No Image Headlineखबर फटाफटदेश

पत्रकार महासंघका निर्वाचितलाई युवा क्रियाशील पत्रकार मञ्चको स्वागत शुभकामना

युवा क्रियाशील पत्रकार मञ्च वीरगञ्जले नेपाल पत्रकार महासंघ केन्द्र प्रदेश र पर्सा जिल्लामा निर्वाचित पदाधिकारी र सदस्यहरुलाई स्वागत तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ ।

महासंघ केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश खनाललगायतका पदाधिकारी र सदस्यहरुलाई स्वागत गरिएको हो ।

मञ्चका अध्यक्ष प्रणयकुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुवोधकुमार गुप्ता, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष हरि गौतमलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button